अधिकारकर्मी

तस्वीरमा हेर्नुस् बालुवाटारमा प्रदर्शन गरिरहेका अधिकारकर्मीमाथि प्रहरी धरपकड

१२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीलाई प्रहरीले पक्रेको छ । प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जना अधिकारकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा समाजका...