हिमाल

बहराइनका राजकुमारसहितको टोलीद्वारा लोबुचे हिमाल आरोहण

१७ असोज, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे...

हिमाल आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपालमा

३१ भदौ, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे राजकुमार खलिफा नेतृत्वको टोली सवार जहाज काठमाडौंमा अवतरण...

बहराइनका राजकुमार खलिफासहितको टोली हिमाल आरोहण गर्न आज नेपाल आउँदै

३१ भदौं, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आउँदै छ । सरकारले राजकुमार खालिफाको टोलीलाई चार्टर उडानमार्फत् काठमाडौं आउन अनुमति दिएको हो । यो आरोहणको जिम्मा नेपाली...

महामारीकाबीच बहराइनका राजकुमारको टोलीलाई हिमाल आरोहणको अनुमति

१५ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना महामारीका बीच पनि बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमारसहित १५ जना र ३ जना ब्रिटिश नागरिकको टोलीलाई दुई वटा हिमाल आरोहणका लागि अनुमति...