हवाई उडान

तुवाँलोका कारण अवरुद्ध हवाई उडान आंशिक सञ्चालनमा, वायु सफा हुन समय लाग्ने

१३ चैत २०७७ काठमाडौं । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको...

काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, हवाई उडान प्रभावित (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । काठमाडौंको आकाशमा आँखै पोल्ने बाक्लो तुवाँलो लागेको छ । आज बिहानैदेखि काठमाडौंको आकाशमा तुवाँलोले ढाकेको हो । मेचीदेखि महाकालीसम्मकै चुरेदेखिमाथि हिमाली क्षेत्रसम्मकै जंगलमा डढेलो लागेका कारण अधिकांश आकाश धुवाँले ढाकेको तस्बिर नासाले सार्वजनिक गरेको...

नेपाल–भारतबीच हवाई उडान खुल्यो, सरकारी एयरलाइन्सलाई मात्र अनुमति

२५ मंसिर, २०७७ काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । नेपालको एउटा र भारतको एउटा गरी दुई वटा विमान कम्पनीलाई उडान भर्न दिने नेपालको प्रस्ताव भारतले स्वीकार गरेसँगै उडानका लागि बाटो खुलेको...

नेपाल–भारत हवाई उडान चाँडै सञ्चालनमा आउने, अन्तर्राष्ट्रिय उडान घट्यो

१६ मंसिर, २०७७ काठमाडौं । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर...

आजदेखि आन्तरिक हवाई उडान खुला, यस्ता छन् नयाँ नियम

५ असोज, २०७७ काठमाडौं । आजदेखि आन्तरिकतर्फका हवाई उडान सुरु हुने भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका...

लामो दूरीको यातायात र हवाई उडान असोज १ गतेबाटै खोल्ने सरकारको निर्णय (भिडियोसहित)

३० भदौ, २०७७ काठमाडौं । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए । सञ्चार तथा सूचना...

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखोल्ने सरकारको निर्णय

१५ भदौ, २०७७ काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको हो ।...

हवाई उडान कम्पनीका लागि नयाँ मापदण्ड ल्याइँदै

२४ जेठ, २०७७, काठमाडौं । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट अर्थात निर्मलीकरण गर्नुपर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को...