हजार

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए, दोस्रो चरणको प्राथमिकता कसलाई ?

२५ माघ २०७७ काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप...

हराएको ७ लाख ४० हजार यसरी भेटियो

२३ मंसिर, २०७७ नेपालगन्ज । अटो रिक्सामा झोला छुट्दा ७ लाख ४० हजार हराएका दाङको घोराहीका दत्त नागलाई २४ घन्टा नपुग्दै बाँके प्रहरीले रकम फेला पारेर बुझाएको छ । नेपालगन्जमा अटो रिक्सा चढेर दाङ जाने क्रममा हिजो नागको पैसा...

पेलेको त्यो रहस्यमयी एक हजारौं गोल

५ मंसिर, २०७७ काठमाडौं । फूटबल लिजेन्ड पेलेले करियरको एक हजारौं गोल गरेको ५० वर्ष पूरा भएको छ । सन् १९६९ को नोभेम्बर १९ मा पेलेले गरेको सो गोल र त्यसबेलाको रहस्यमयी सन्दर्भ यस्तो छ । त्यसबेला पेले अवे...

एन्टिजेन परीक्षण एक हजार रुपैयाँ तोकियो

२७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जाँदा स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षण समेत अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयले ‘परीक्षण मापदण्ड’ परिमार्जन गर्दै एन्टिजेन परीक्षणका लागि अनुमति दिएको हो । यो परीक्षणका लागि मन्त्रालयले १ हजार...

नियमित तलब पाउने नेपालीको औसत तलब २० हजार मात्रै

२१ असोज, २०७७ काठमाडौं । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपैयाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो...