स्वीकार

नेता नेपालले भने–ओलीले जे भन्यो त्यही स्वीकार गरिन्न (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीले जे भन्यो त्यही स्वीकार नगर्ने बताउनुभएको छ । आफू निकट युवा संघको राष्ट्रिय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु एकताको पक्षमा रहेको तर त्यसका...