स्टक एक्सचेञ्ज

स्टक एक्सचेञ्ज अनिश्चितकालका लागि बन्द

७ असार, २०७७ काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सेयर बजार अनिश्चितकालका लागि बन्द गरिएको छ । यसअघि लकडाउनका अवधिभर बन्द रहने भनिएको शेयर बजार नेप्सेले सूचना जारी गर्दै असार ४ गतेसम्म बन्द रहने बताएको थियो । जुन सूचना अनुसार...