सेटिङ

संवैधानिक निकाय सेटिङमा चलाउन खोजिएको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फासिवादी निरंकुशतातिर जाने खतरा रहेको बताउनुभएको छ । आज वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै...