सुधार

आजदेखि मौसममा सामान्य सुधार हुने

२५ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको मौसममा सामान्य सुधार आउने बताएको छ । हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...

टी-ट्वान्टी वरियतामा नेपालको सुधार

२० वैशाख २०७८ काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ...

तत्काल मौसम सुधार नहुने

१८ चैत २०७७ काठमाडौं । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ ।...

नेप्सेमा ३२ अङ्कको सुधार

१७ चैत २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन...

काठमाडौंको आकाश अझै कालै, सुधारमा अझै केही दिन लाग्ने

१५ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रको वायु प्रदूषणमा अझै सुधार आउन सकेको छैन । प्रदूषित वायुमा खतरा तह केही घटेपनि काठमाडौं उपत्यकासहित देशमा केही शहरमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

१४ चैत २०७७ काठमाडौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा...

नेप्सेमा झिनो सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

३ चैत २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको...

आजदेखि मौसममा क्रमिक सुधार आउने

२५ माघ २०७७ काठमाडौं । केही दिनदेखि मौसममा भइरहेको बदली आजदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहने...

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

१३ पुस २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार...

क्षति मात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले सिकायो पाठ

१५ मंसिर, २०७७ काठमाडौं । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो...