
सिलिचोङ पहिरोमा बेपत्ता ११ जना फेला परेनन्, उद्धारका क्रममा एक जनाको मृत्यु
२८ असार, २०७७, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएराति पहिरोमा परेर ११ जना बेपत्ता भएका छन् । पहिरोमा परेकाको उद्धारमा खटिएका एक जनाको मृत्यु भएको छ । उद्धारमा खटिएका २८ वर्षीय मदन भनिने प्रशान्त राईको मृत्यु भएको जिल्ला...