सिरी ए

इटालियन सिरी ए फूटबलमा एसी मिलानको विजयी यात्रा कायमै

६ माघ २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको एसी मिलानले विजयी यात्रा जारी राखेको छ । सिरी ए अन्तर्गत मिलानले काग्लिएरीलाई २–० गोलले पराजित गरेको हो । मिलानको जितमा दुबै गोल जाल्टन इब्राहिमोविचले गरेका थिए ।...

एटालियन सिरी एमा एसी मिलानको शानदार प्रदर्शन कायमै

२२ मंसिर, २०७७ काठमाडौं । शीर्ष स्थानको एसी मिलानले इटालियन सिरी ए फूटबलमा शानदार प्रदर्शन जारी राखेको छ । सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले साम्पडोरियालाई २–१ गोलले पराजित गरेको हो । अवे मैदानमा फ्र्यांक केसीले ४५...

सिरी ए लीग फुटबल विजेता युभेन्टस पराजित

१५ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलको लीग विजेता युभेन्टस पराजित भएको छ । आफ्नो पछिल्लो खेलमा गएराति युभेन्टस काग्लियरीसँग २–० ले स्तब्ध बनेको हो । काग्लियारीले दुबै गोल पहिलो हाफमा गरेको थियो । घरेलु मैदानमा खेलको...

युभेन्टसलाई लगातार नवौं पटक सिरी ए फूटबलको उपाधि

१२ साउन, २०७७ काठमाडौं । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । गएराति साम्पडोरियालाई २(० गोलले हराउँदै युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि उचालेको हो । घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो...

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लियो

११ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जिनोआलाई ३(० गोलले पराजित गर्दै इन्टर शीर्ष दुईमा पुगेको हो । जिनोआको घरेलु मैदानमा इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल...

इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो

६ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो भएको छ । सिरी ए अन्तर्गत पछिल्लो खेलमा युभेन्टसले लाजियोलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले...