समीक्षा

यस्तो छ प्रधानमन्त्री ओलीले आफैले गरेको आफ्नो तीन वर्षे कार्यकालको समीक्षा (पूर्णपाठसहित)

३ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टीभित्रैका नेताबाट शुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । भुकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै उहाँले सत्तारुढ...