समाचार

खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

८ चैत २०७७ काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै...

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचारजन्य सामग्रीमा लगायो प्रतिबन्ध

६ फागुन २०७७ काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचार सामग्रीमा प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियामा फेसबुकले समाचार सामग्री साझेदारी गर्न र हेर्नमा रोक लगाएको हो । अब अष्ट्रेलियामा प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न पाउने छैनन् ।...