सभाहल

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल बन्दै (भिडियोसहित)

५ साउन २०७७ लुम्बिनी । लकडाउनकैबीच लुुम्बिनी विकास गुरुयोजनाअन्तर्गत लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्र धमाधम निर्माण भइरहेकोछ । लुम्बिनीमा पर्यटकीय आकर्षण बढाउन थालिएको ध्यान केन्द्रको ९० प्रतिशतभन्दा बढी निर्माणको काम सकिएको छ । लकडाउनकैबीचमा बौद्ध सभाहल र...