सदुपयोग

लकडाउनको सदुपयोग : शिक्षकले मिलेर शुरु गरे कृषि कर्म (भिडियोसहित)

१३ भदौ, २०७७ स्याङ्जा । लकडाउनको समयमा विद्यालय बन्द भएपछि स्याङ्जाको एक विद्यालयका शिक्षक कृषि कर्ममा लागेका छन् । गल्याङ नगरपालिका वडा नम्बर ११ मा रहेको श्री बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकले लकडाउनको समय सदुपयोगका लागि जग्गा भाडामा लिएर खेति...