
डा. गोविन्द केसी भोलि काठमाडौं आउँदै, सत्याग्रह कायमै
५ असोज, २०७७, बाँके । अनसनरत डाक्टर गोविन्द केसी भोलि काठमाडौं आउनु हुने भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाइ आज नेपालगञ्ज ल्याइएको छ । आज उहाँ भेरी अस्पतालमै अनसन बस्नुभएको छ ।...