सत्यमोहन जोशी

शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ । आज भएको एक कार्यक्रममा जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको...