संसद सचिवालय

ठुलो संख्यामा सांसद र संसद सचिवालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२४ वैशाख २०७८ काठमाडौं । संसदको विशेष अधिवेशनको तयारीका लागि गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा २२ र २३ गते भएको परीक्षणमा सहभागीमध्ये १० प्रतिशतमा कोरोना संक्रमण...

कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिव खनालको मृत्यु

२४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणका कारण संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। आज बिहान शहिद ममोरियल अस्पताल कलंकीमा तनहुँका ५० वर्षीय खनालको मृत्यु भएको संसद सचिवालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा...

राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता

१९ जेठ, २०७७ काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेका छन । गैरसरकारी रूपमा विधेयक दर्ता भएको छ । राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधन विधेयक दर्ता...

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने राजपाको प्रयास असफल

१६ जेठ, २०७७, काठमाडौं । संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गर्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ । गैरसरकारी विधेयक दर्ता गर्न राजपाका नेताहरु संसद सचिवालय पुगेपनि संसद सचिवालयले दर्ता गर्न मानेन । गैरसरकारी विधेयकका रूपमा संविधान...