संयमता

संयमता नगुमाउन नेकपा नेताहरुलाई खतिवडाको यस्तो सुझाव

मित्रहरु, संयम नगुमाउनुहोस। – हाम्रो पार्टी नेकपाका दुई अध्यक्षहरु वीचको पत्रद्वन्द्व आन्तरिक द्वन्द्वहरुको प्रकटीकरण मात्र हो। यो कुनै नयाँ कुरा होइन ,बरु विभिन्न साना -ठूला सम्बाद, औपचारिक – अनौपचारिक बैठकहरु, अध्यक्ष द्वय एवम सचिवालयका सदस्यहरुबीचका मिलापपूर्ण वार्ता र चर्काचर्की...