संकटा क्लब

संकटा क्लबलाई आहा रारा गोल्डकपको उपाधि, अफ्रिकन रुट्स ४–० गोलअन्तरले पराजित

२८ चैत २०७७ पोखरा । संकटा क्लबले पहिलोपल्ट आहा रारा गोल्डकप फूटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा टाइब्रेकरमा अप्रिकन रुट्स युनाइटेडलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो पटक...

संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा एपीएफ २–० गोल अन्तरले पराजित

२५ चैत २०७७ काठमाडौं । संकटा क्लब पोखरामा जारी १९ औं आहा रारा गोल्डकप फूटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज एपीएफ क्लबलाई २–० गोल अन्तरले हराउँदै संकटाले उपाधि भिडन्त पक्का गरेको हो । उसले भोलि अफ्रिकन रुट...