श्रीमती

अर्काकी श्रीमती बन्धक बनाएर राख्ने दुई जना पक्राउ

१९ असोज २०७८ काठमाडौं । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी...

भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

५ असोज २०७८ लहान । श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उहाँकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको...

घरायसी विवादमा श्रीमतीद्धारा श्रीमानको हत्या

१३ भदौ २०७८ दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र...

भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

१२ भदौ २०७८ भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्गमा ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छ्न् । राईले शुक्रबार राती २८ वर्षीया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला...

धनुषामा आफ्नै बुबा र श्रीमतीको हत्या गरी एउटै खाल्डो गाडेको अवस्था शव फेला (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ धनुषा । धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया...

श्रीमतीको हत्यापछि श्रीमानले किन गरे आत्महत्या ?

१९ साउन २०७८ धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ हुर्रेमा एक दम्पतीको शव फेला परेको छ । सोमबार दिउँसो सोही ठाउँ बस्ने अन्दाजी ४४–४५ वर्षकी भिममाया वि.क घरको पूर्वतर्फ ५ सय मिटर पर कच्ची सडकमा घोप्टो...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

४ साउन २०७८ झापा । गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।...

कोरोना संक्रमणबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

२५ असार २०७८ मंगलबारे । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान...

श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ

१९ असार २०७८ काठमाडौं । प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन...

श्रीमान हत्याका अभियोगमा श्रीमती र छोरा पक्राउ

१६ असार २०७८ बर्दिया । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेकी छन् । अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको...