श्रीमती

माओवादी केन्द्रका नेता पाण्डेयको हत्यामा श्रीमती नै मुख्य योजनाकार (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ कपिलवस्तु । कपिलवस्तुमा माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा श्रीमतीको मुख्य योजना रहेको पाइएको छ । प्रहरीले हत्यामा संलग्न र हतियार विक्री गर्ने गिरोहलाई समेत पक्राउ गर्न सफलता पाएको छ । नेता पाण्डेयलाई जेठ ५...

रौतहटमा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

३० जेठ २०७८ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो । घरायसी विवादमा दीपिकालाई उहाँकै श्रीमान दीपकले प्रहार गरेको इलाका...

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

२८ जेठ २०७८ गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी...

अस्पतालमा संक्रमित श्रीमानका हेरचाह गर्दागर्दै श्रीमतीको पनि मृत्यु (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ बाँके । नेपालगन्जको भेरी अस्पतालको आइसीयु वार्डमा भर्ना भएका श्रीमानको रेखदेख गर्दागर्दै श्रीमती पनि संक्रमित भई उपचारका क्रममा दुबै जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कन्ट्रयाक टेसिङ गरी परीक्षण गर्ने काम बन्द जस्तै छ ।...

श्रीमतीको हत्या आरोपमा एक पक्राउ

११ जेठ २०७८ मकवानपुर । मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८...

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

२८ वैशाख २०७८ धनगढी । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि...

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

१५ वैशाख २०७८ तुलसीपुर । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

१३ चैत २०७७ इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना...

श्रीमतीले नै छोरासँग मिलेर श्रीमानको हत्या गरेको आशंका

६ चैत २०७७ बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको...

आआफ्नो श्रीमान बोकेर श्रीमतीहरु यसरी दौडिएपछि…(फोटो फिचरसहित)

२४ फागुन २०७७ तनहुँ । देशभर १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा तनहुँको देवघाट गाउँपालिकाले अफ फरक कार्यक्रमसहित यो दिवस मनाएको छ । गाउँपालिकाले फरक खालको कार्यक्रम गर्दै श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको हो । महिलाहरु पनि...