शिवम् सिमेन्ट

शिवम् सिमेन्टको ‘शिवम् मोबाइल एप’ सार्वजनिक

५ साउन, २०७७ काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी मोबाइल एप सार्वजनिक गरिएको हो । शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले मोबाइलमा ‘‘शिवम् मोबाइल एप’’ डाउनलोड गरी सहज र सरल रुपमा...