शिक्षमन्त्री

शिक्षमन्त्री श्रेष्ठले भने–कायर हो र कसैले माग्दैमा राजीनामा दिन ?

१२ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आफुहरु राजीनामा दिने खालको कायर नभएको टिप्पणी पनि गर्नुभयो । सीटीईभीटीईको ३३ औं वार्षिकउत्सवमा बोल्दै उहाँले संसद...