
सरकारमाथि अध्यादेशबाट शासन चलाउन खोजेको आशंका (भिडियोसहित)
१२ मंसिर, २०७७ काठमाडौं । संसदको वर्खे अधिवेशन हठात अन्त्य गरेको सरकारले एकपछि अर्को अध्यादेश ल्याइरहेको छ । केही अध्यादेशले सरकारप्रति नागरिकको आक्रोश घटाउन सहयोग पनि गरेका छन् । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना व्यहोरिरहेको...