
कर्मचारीमा कोरोना पुष्टि भएपछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द
१४ असोज, २०७७ काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो । एक जना कर्मचारीमा संक्रमण पुष्टि...