विषाक्त

विषाक्त सिनो खाँदा पश्चिम नवलपरासीमा ७० वटा गिद्ध मरे (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ नवलपरासी । विषाक्त सिनो खाँदा आज पश्चिम नवलपरासीमा ७० वटा गिद्ध मरेका छन । रामग्राम नगरपालिका–४ जितपुरमा गिद्ध मरेको अवस्थामा फेला परेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । गिद्ध मरेको कुकुर भेटिएको र त्यही कुकुर...