विवेक

मैले आफ्नै विवेकले माओवादी केन्द्र रोजेको हुँः सांसद खत्री (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्रीले कसैको दबाबमा नभई आफ्नै विवेकले नेकपा माओवादी केन्द्र रोजेको बताउनु भएको छ । एमाले नेताहरुले आफ्नो सांसदको अर्को पक्षले अपहरण गरेको दाबी गरेका बेला सांसद खत्रीले पत्रकार सम्मेलन...