विराट

विराट अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१२ साउन, २०७७ विराटनगर । कोरोना संक्रमित विराट अस्पतालका चिकित्सकको सम्पर्कमा आएका थप चार जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका चिकित्सकको सम्पर्कमा आएका चार जनाको परीक्षण रिपोर्ट समेत पोजेटिभ आएको हो । संक्रमित चिकित्सकको सम्पर्कमा आएका ५५ जनाको...