
बर्दियामा नदीजन्य सामग्री उत्खनन, संकलन र विक्रीमा रोक
१३ मंसिर, २०७७ बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले नदीजन्य सामग्री उत्खनन्, संकलन र विक्री वितरणमा रोक लगाएको छ । बर्दिया प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अवैध नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन्, संकलन र विक्री वितरणमा...