
अति कम विकसितबाट विकासशील हुन नेपालले के गर्नुपर्छ ? (भिडियो रिपोर्टसहित)
१६ फागुन २०७७ काठमाडौं। संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालको आर्थिक हैसियत स्तरोन्नतीका लागि सिफारिस भएको छ । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाए अनुसार समितिबाट...