
नेपालमा गरिने कोरोना परीक्षण विश्वसनीय भएनः वायु सेवा निगम
१९ कात्तिक, २०७७ काठमाडौं । नेपाल वायु सेवा निगमले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको जनाएको छ । एअरलाइन्सले आज विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध...