
नख्खु कारागारमा मन्त्री थापा र विप्लव नेता वलीबीच के कुरा भयो ? (भिडियो रिपोर्टसहित)
२० माघ २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता चलिरहेका बेला सरकारका एक जना मन्त्रीले जेलमै पुगेर विप्लव समूहका नेतालाई भेटेका छन् । खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश...