
भोलिदेखि सञ्चालन हुने लामो दूरीको यातायातको यस्तो छ तयारी
३१ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द लामो दूरीका सवारी साधन भोलिदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त विज्ञप्ति निकाल्दै लामो तथा मध्यम दुरीका सबै गाडी...