ललितपुर

गृहमन्त्रालयद्वारा ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

३ पुस २०७७ काठमाडौं । गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रीस्तरीय निणर्यले ललिलतपुर लगायत १२ जिल्लाका प्रजिअको सुरुवा गरेको हो । मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको...

ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउन शुरु गर्ने

२१ मंसिर, २०७७ ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउने भएको छ । जताततै लत्रिएको अलपत्र तारका कारण शहरलाई कुरुप बनाएको भन्दै तार हटाइने महानगरपालिका अन्तर्गतको नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले बताउनु भएको छ । त्यस्तै दुर्घटना...

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौंमा सिंह, ललितपुरमा बज्राचार्य (नामावालीसहित)

५ मंसिर, २०७७ काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार मंसिर ७ गतेबाट लागू हुने गरी ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

सडक कालोपत्रे नभएको विरोधमा ललितपुरको सुनाकोठीमा प्रदर्शन (भिडियोसहित)

१९ कात्तिक, २०७७, ललितपुर । सडक कालोपत्रे नभएको भन्दै ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् । सडक कालोपत्रे गर्न माग गर्दै उनीहरु तीनदिनदेखि आन्दोलनमा छन । ठेकेदारले अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको...

ललितपुरमा छ हजार संक्रमित घर फिर्ता, ७९ जनाको मृत्यु

१८ कात्तिक, २०७७ ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो ।...

फुटपाथ अतिक्रमण गर्नेलाई ललितपुर नगर प्रहरीले आजदेखि कारवाही गर्ने

१७ कात्तिक, २०७७, ललितपुर । ललितपुर नगर प्रहरीले आजदेखि फुटपाथमा पसल राख्नेलाई कारवाही गर्ने भएको छ । ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियान चलाएको नगर प्रहरीले आजदेखि फुटपाथ अतिक्रमण गर्नेमाथि कारवाही गर्ने भएको हो । महानगरपालिकाभित्रका सडक छेउ...

ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो, अहिलेसम्म ७७ जनाको मृत्यु

१६ कात्तिक, २०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७...

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

१ कात्तिक, २०७७ ललितपुर । ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएकव छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड रोक्न उक्त निर्णय गरिएको हो । संक्रमण फैलन सक्ने उच्च जोखिम...

कोरोना संक्रमणका कारण ललितपुर जिल्लाम मात्रै ४८ जनाको मृत्यु

२९ असोज, २०७७ ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या...

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

९ असोज, २०७७ काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि कोरोना संक्रमण भएको छ । हिजो दिउँसोदेखि ज्वरो आएपछि मेयर महर्जनको कोरोना परीक्षण गरिएको थियो । आज बिहान स्वाब दिएकोमा बेलुका पोजेटिभ रिपोर्ट आएको महर्जनले जानकारी दिनुभयो ।...