
भारत–चीन सीमा लद्दाखमा उत्पन्न तनाव कम गर्न आज सैन्य अधिकारीबीच वार्ता
२६ असोज, २०७७ काठमाडौं । भारत र चीनको सीमा पूर्वी लद्दाखमा जारी तनाव अन्त्यका लागि आज दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुँदैछ। भारत(चीनबीच सैन्य कमाण्डरस्तरमा सीमा क्षेत्र पूर्वी लद्दाखमै वार्ता हुने भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द टाइम्स...