रेडपाण्डा

रेडपाण्डा संरक्षणमा पूर्वी पहाडका समुदाय नै सक्रिय (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ पाँचथर । संकटापन्न वन्यजन्तुको रुपमा रहेको रेडपाण्डा संरक्षणका लागि पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङमा समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । रेडपाण्डाको महत्वबारे दर्शाएपछि स्थानीय बासिन्दा पनि संरक्षणमा सचेत बन्दै गएका छन् । रेडपाण्डा नेटवर्कले...

रेडपाण्डा खोज्दा इलाममा पनि फेला पर्‍यो पाटेबाघ

२७ मंसिर, २०७७, इलाम । इलाममा पाटेबाघ फेला परेको छ । रेडपाण्डाको गविविधि अध्ययनका लागि राखिएको क्यामेरा ट्रयापमा पाटेबाघ रेकर्ड भएको हो । नेपालको हालसम्मकै अग्लो ठाउँमा ३ हजार १ सय ६५ मिटर उचाईमा पाटे बाघ फेला परेको हो...

रेडपाण्डाको छालासहित बाँकेमा चार जना पक्राउ

२८ भदौ, २०७७, बाँके । दुर्लभ संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले बाँकेको वैजनाथबाट ४ जनालाई पक्राउ गरेको छ । बैजनाथस्थित डेनियल कटेज एन्ड रेष्टुरेन्टबाट रेड पाण्डाको एक थान छालासहित सुर्खेत छिन्चुका देवबहादुर वाठा, सुर्खेत बबईका गणेश विक, जयबहादुर...