रुघाखोकी

भेरी अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीका लागि छुट्टै फिबर क्लिनिक शुरु (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि ज्वरो र रुघा खोकीका बिरामी परीक्षणका लागि भेरी अस्पतालले छुट्टै फिबर क्लिनिक शुरु गरेको छ । ज्वरो र रुघा खोकीसम्बन्धी समस्या भएका बिरामीमा कोरोना संक्रमण भएको हुन सक्ने...

स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

६ वैशाख २०७८ कर्णाली । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ । रुघाले ग्रस्त बनाउने, खोकी...

दशैँमा गरिएको लापरवाही भयावह हुनसक्ने, रुघाखोकी लागे पनि तुरुन्तै परीक्षण गराऔं (भिडियोसहित)

१२ कात्तिक, २०७७ काठमाडौं । सरकारले जहाँ छौ त्यहीँ दशैं मनाउन आग्रह गरे पनि दशैं मनाउन एक ठाउँबाट अर्को ठाउँमा जानेको संख्या उल्लेख्य रह्यो । त्यस्तै यो अवधिमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पनि कमै मात्रले अपनाएका छन् ।...