
रियल सोसिडाड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा
२४ कात्तिक, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा ग्रानाडालाई २–० ले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो । रियलको जितमा नाचो मोनरियलले २२औं मिनेटमा र मिखेल ओएरजावलले...