रिट दर्ता

सर्वोच्चमा वैशाखभर अत्यन्त जरुरी बाहेकका कुनै रिट दर्ता र सुनुवाइ नहुने

१४ वैशाख २०७८ काठमाडौं । सर्वोच्च अदातलमा २०७८ वैशाखभर अत्यन्त जरुरी बाहेकका रिट दर्ता र सुनुवाइ नहुने भएको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सररकाले काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेपछि सर्वोच्चले अत्यन्त जरुरी बाहेकका रिट दर्ता र...