राष्ट्रिय प्रजातन्त्र पार्टी

निर्वाचन आयोगद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकताको वैधानिकता प्रदान

२१ असोज, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । तीन अध्यक्षमध्येका एक डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको जानकारी दिँदै अबको चुनावमा राप्रपालाई देशको...

संविधान संशोधन विधेयकको समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकको समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।...