
निर्वाचन आयोगद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकताको वैधानिकता प्रदान
२१ असोज, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । तीन अध्यक्षमध्येका एक डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको जानकारी दिँदै अबको चुनावमा राप्रपालाई देशको...