राष्ट्रिय गौरव

राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलको काम ६४ प्रतिशत पूरा

२३ असोज, २०७७ काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी...

जनशक्ति अभावमा राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित (भिडियोसहित)

२२ भदौ, २०७७ नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा इन्जिनियरदेखि प्राविधिक कर्मचारी अभाव हुँदा नहर निर्माणको काम प्रभावित भएको छ । शाखा नहर निर्माण हुने क्षेत्रमा पर्ने जग्गाको पहिचान गरी अधिग्रहण गर्ने, मुआब्जा रकम निर्धारणका लागि आबश्यक कागजपत्र...