राष्ट्रपति ट्रम्प

राष्ट्रपति ट्रम्पले देशलाई विभाजन गर्न खोजेको पूर्व अमेरिकी रक्षामन्त्रीको आरोप

२२ जेठ, २०७७, न्युयोर्क । अमेरिकाका पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् । पछिल्लो समय अमेरिकामा भड्किएको आन्दोलन हिंसात्मक बन्नुमा ट्रम्पको असफलता जिम्मेवार रहेको पनि उनले बताएका छन् । जर्ज...

जर्ज फ्लोइडको मृत्युपछि भड्किएको हिंसाविरुद्ध सेना परिचालन गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

२० जेठ, २०७७, न्युयोर्क । अफ्रिकी मूलका एक अमेरिकी नागरिकको मृत्यु पश्चात प्रदर्शन बढेसँगै कर्फ्यू लगाउँदा समेत अमेरिकामा प्रदर्शन रोकिएको छैन । देशभरका विभिन्न शहरमा प्रदर्शन भएपछि थप हिंसा भड्किन नदिन स्थानीय सरकारले अधिकांश राज्यमा कर्फ्यु आदेश जारी गरेका...