राष्ट्रकवि

राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती मनाइँदै

८ असोज २०७८ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ, दुई छोराले दिए मुखाग्नी (भिडियोसहित)

३ भदौ, २०७७, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरको पार्थिव शरीरमा छोराहरु ईन्दिवर र राजीव घिमिरेले मुखाग्नी दिनुभयो । राष्ट्रकवि घिमिरेलाई मन्त्री, विभिन्न दलका नेता, कवि, साहित्यकार, कलाकार र शुभचिन्तकले...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भदौ, २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमाअन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

३ भदौ, २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । घिमिरेको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिहान १० बजे घिमिरे निवासमै राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम तय भएको...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौं, २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एकसय दुइ वर्षको उमेरमा आज निधन भएको छ। घिमिरेको कपुरधारा स्थित आफ्नै निवासमा साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले जानकारी दिनुभयो । स्वास प्रश्वास समस्या देखिएपछि...