राप्ती सोनारी

बाँकेको राप्ती सोनारीमा भएको बस दुर्घटनामा दश जना गम्भीर घाइते

४ फागुन २०७७ बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मका लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली...