
राजु सदाहरु कहिलेसम्म अस्पतालमै मर्ने ? छानबिनले देला उत्तर ? (भिडियोसहित)
१३ असार, २०७७ काठमाडौं । भारतबाट फर्किएका धनुषाको पर्साहीका १६ वर्षिय राजु सदाको उपचार नपाएरै ज्यान गएको भन्दै स्थानीयबासिन्दाले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । स्थानीय युवाले प्रदेशका सामाजिक विकासमन्त्रीको राजीनामा पनि मागेका छन् । संघीय सरकारको निर्देशनमा प्रदेश...