
अनशनरत डा. केसी पक्ष र सरकारबीच आज औपचारिक सम्वाद हुने
२२ असोज, २०७७ काठमाडौं । आमरण अनशनरत डा गोविन्द केसी पक्ष र सरकारबीच आज औपचारिक सम्वाद हुने भएको छ । सम्वादका लागि हिजो दुबै पक्षले वार्ता टोली गठन गरेका छन् । सरकारी र डा केसीको वार्ता टोलीबीच आज दिउँसो...