यार्सागुम्बा

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एक जनाको मृत्यु

२३ वैशाख २०७८ जाजरकोट । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको...

दार्चुलामा १७ किलो बढी अवैध यार्सागुम्बासहित एक जना पक्राउ

२ कात्तिक, २०७७, दार्चुला । दार्चुलाको खलंगा पुल घाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । सदरमुकाम खलंगाको घाट बजारबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३...