म्युनिख

बायर्न म्युनिख रेडबुललाई ३–१ ले हराउँदै नकआउट चरणमा

११ मंसिर, २०७७ काठमाडौं । बायर्न म्युनिख च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा पुगेको छ । समूह ए अन्तर्गत एफसी रेडबुल साल्ज्बर्गलाई ३–१ गोलले हराउँदै बायर्नले दुई खेल अगावै अन्तिम १६ मा स्थान पक्का पारेको हो । घरेलु टोली बायर्नले...

बायर्न म्युनिखलाई जर्मन सुपर कप फूटबलको उपाधि

१५ असोज, २०७७ काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कप फूटबलको उपाधि जितेको छ । फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डमाथि ३–२ गोलको जित निकाल्दै बायर्नले आठौं पटक सुपर कपको उपाधि उचालेको हो । बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस...

बायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि

८ भदौ, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा सम्पन्न फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई १(० गोलले पराजित गर्दै बायर्नले छैटौं पटक च्याम्पियन्स लीगको उपाधि उचालेको हो ।...