मेयर्स कप

पुलिस क्लबलाई मेयर्स कप क्रिकेटको उपाधि, एपीएफ ८ विकेटले पराजित

२९ फागुन २०७७ काठमाडौं । एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा आज भएको फाइनलमा पुलिससँग एपीएफ ८ विकेटको फराकिलो अन्तरले पराजित भयो ।...

मेयर्स कप क्रिकेटको उपाधि भिडन्त भोलि, उपाधि जित्ने दुवै कप्तानको दाबी (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोलि दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे खेल शुरु हुनेछ । पाँच टोली...

मेयर्स कप क्रिकेटमा आज दुई खेल हुँदै

२७ फागुन २०७७ काठमाडौं । मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगसतामा आज त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश तथा एपीएफ क्लब र आयोजक मेयर्स एघारबीच खेल हुँदैछ । लीग चरणका अन्तिम दिन हुने आजको दुई खेलले फाइनल पुग्ने अन्तिम...

मेयर्स कप पुरुष क्रिकेट पुलिस क्लब फाइनलमा

२६ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले...