मृत्युु

हात्तीको आक्रमणबाट कैलालीमा एक जनाका मृत्युु

२१ चैत २०७७ कैलाली । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको...

बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्युु, ३४ जना घाइते

२८ कात्तिक, २०७७ बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा...

कोरोना संक्रमित सिद्धार्थनगर–५ का वडा सदस्यको मृत्युु

२२ असोज २०७७ भैरहवा । कोरोना भाइरस संक्रमित रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्युु भएको छ । बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्युु भएको...

कोरोना संक्रमित नवलपरासीकी महिलाको भैरहवामा मृत्युु

१७ भदौ, २०७७, भैरहवा । रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपािलका–५, नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिनुभयो । मधुमेह र प्रेसरकी बिरामी रहेकी...